एनआईसीका ग्राहकले डिम्याट र मेरो शेयरको शुल्क इ सेवाबाट तिर्न सक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2019 | 02:41:29 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटल लिमिटेड तथा एनआईसी एशिया बैंक मार्फत हितग्राही खाता खोली कारोवार गर्दै आएका ग्राहकहरुले हितग्राही खाता तथा मेरो शेयरको वार्षिक नविकरण शुल्क इ सेवा मार्फत भुक्तानी गर्न सक्ने ब्यबस्था गरिएको छ ।

एन आई सी एशिया क्यापिटलले शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धक, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै एन आई सी एशिया म्युचुअल फण्ड अन्तरर्गतको पहिलो योजना एन आई सी एशिया ग्रोथ फण्ड संचालन गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved