राष्ट्रिय वाणिज्य बैंकले मुगुमा शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले मुगु जिल्लाको मुगुम कार्मारोङ्ग गांउपालिका वडा न. ५ पुलुस्थित शाखा बिस्तार गरि कारोबार सन्चालन गरेको छ ।
बैंकको देशभर २२० वटा शाखा कार्यालय, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रवाह गरिरहेको बैंकले जनाएको छ ।