एक दिन प्रभु बैंकको एटिएम कार्ड नचल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2019 | 07:38:24 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited को एटिएम कार्ड एक दिने नचल्ने भएको छ । बैंकले कार्ड सिस्टम अपग्रेड गर्न लागेकोले असार १३ गते शुक्रबार १ दिन कार्ड नचल्ने जानकारी दिएको हो । यस दिन डेबिट कार्ड, क्रेडिट कार्ड र ट्राभल कार्ड समेत नचल्ने बैंकले प्रष्ट पारेको छ ।

बैंकले सेवा सुचारु भए पश्चात केहि समस्या आएमा ९८६१५८५२८७ वा ०१४७८६०५८ मा सम्पर्क गर्न पनि आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved