जनता बैंकले भन्यो ' एक भन्दा बढी खाता भए बन्द गरिहाल्नुस'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2019 | 08:44:02 AM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक Janata Bank Nepal Limited ले एक भन्दा बढी खाता हुने ग्राहकलाई असार मसान्तसम्म खाता बन्द गर्नको लागि निवेदन दिन आग्रह गरेको छ । बैंकले एक भन्दा बढी बचत खाता, चल्ती खाता वा कल खाता भए बन्द गर्न निवेदन दिन आग्रह गरेको हो 

बैंकले नेपाल राष्ट्र बैंकबाट जारी एकिकृत निर्देशन बमोजिम खाता बन्द गर्नको लागि प्रक्रिया सुरु गरेको  जनाएको छ 

यदि असार मसान्तसम्म ग्राहकले खाता बन्द गर्न निवेदन नदिए बैंक आफैले नै खाता बन्द गर्दिने र खातामा रहेको रकम सोहि खातावालको अर्को खातामा रकमान्तर गरिने बैंकले सुचित गराएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved