ग्लोबल आइएमईबाट एनएलजी इन्स्योरेन्सको सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2019 | 03:50:17 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकबाट एनएलजी इन्स्योरेन्सको सेवा प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच भएको सम्झौता अनुसार ग्लोबल आईएमई बैंकका १३७ वटै शाखाबाट एनएलजी इन्स्योरेन्सको निर्जीवन बीमा योजनाहरु खरिद गर्न सकिनेछ । 

सम्झौतापत्रमा बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर गरे । 

बैंकले हाल १३७ वटा शाखा, २६ वटा एक्सटेन्सन काउण्टर, १४४ एटिएम, १६० शाखारहित बैकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत सेवा दिँदै आईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved