शाखाको लागि देशभर जग्गा खोज्दै एनआईसी एशिया बैंक (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2019 | 07:20:30 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले सातै प्रदेशका  विभिन्न ३० स्थानमा शाखा खोल्नको लागि जग्गाको खोजि थालेको छ। बैंकले प्रादेशिक कार्यालयको लागि जग्गा आवश्यक परेको भन्दै शिलबन्दी प्रस्ताव आह्वान गरेको हो । 

बैंकले १५ दिन भित्र आफुले बेच्न चाहेको जग्गाको मूल्य, नक्सा , फोटो, लोकेशन, प्रमाणपुराको प्रतिलिपि र नागरिकताको प्रतिलिपि सहित आवेदन माग गरेको हो । जग्गा कम्पनीको नाममा भए साधारणसभाले निर्णय गरेको माईन्युट र प्यान प्रमाणपत्र पनि माग गरेको छ । 

जग्गाको क्षेत्रफल ४ देखि १० आनासम्म (१३७० देखि ३४५० बर्गफिट) भएको हुनु पर्ने बैंकले स्पष्ट पारेको छ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved