राष्ट्र बैंकले डाक्यो बैंकका अध्यक्ष र सीइओको भेला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2019 | 02:38:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएको छ। केन्द्रीय बैंकले मर्जरको बिषयमा छलफल गर्न बिहिबार याक एण्ड यति होटेलमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएको हो ।

राष्ट्र बैंकले मर्जको बारेमा सुझाव लिनको छलफलको आयोजना गरेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए।

बैंकर्लेस संघले स्प्रेड दर, सिसिडि रेसियो, प्राथमिकता प्राप्त क्षेत्रको कर्जा, र करमा सहुलियतहरु दिए बैंकहरु मर्जमा जान तयार रहेको सुझाव राष्ट्र बैंकलाई दिईसकेको छ । 

उता राष्ट्र बैंकका गभर्नरले भने सार्वजनिक कार्यक्रममा मै बैंकहरुलाई फोर्स मर्जमा लगिने अभिव्यक्ति दिदै आएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved