युरोपियन बैंकिङ संस्थाको सदस्य बन्यो एनबिआइ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2019 | 05:44:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल बैंकिङ इन्सिटिच्युट (एनबिआइ)ले अन्तराष्ट्रिय बैंकिङ ट्रेनिङ इन्सटिच्युट इबिटिएनको सदस्यता प्राप्त गरेको छ । 

युरोपियन बैंकिङ एण्ड फाइनान्सियल सर्भिस ट्रेनिङ एसोसिएसन (इबिटिएन) बैंकरहरुलाई प्रोफेसनल, नैतिकवान् बन्न तथा प्रबिधि सम्बन्धि ज्ञान प्रदान गर्नको लागि बैंकिङ शिक्षा सम्बन्धि ट्रेनिङ दिने युरोपियन संस्था हो ।

प्राप्तिसँगै नेपालि बैंकरहरुलाई युरोपका देशहरुमा बैंकिङ सम्बन्धि तालिमको लागि ढोका खुलेको छ । आगामि दिनमा एनबिआईले इबिटिएनको सहकार्यमा नेपालि बैंकरहरुलाई प्रोफेसनल, नैतिकवान् बन्न तथा प्रबिधि सम्बन्धि ज्ञान प्रदान गर्नको लागि  बैंकिङ शिक्षा सम्बन्धि ट्रेनिङ प्रदान गर्ने जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved