हिमालयन बैंकको शाखा सुकेधारामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 11:39:40 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक Himalayan Bank Limited ले काठमाडौँको सुकेधारामा शाखा सन्चालनमा ल्याएको छ । शाखाको उद्घाटन बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले गरेका छन् ।

बैंकले हाल ५९ वटा शाखा कार्यलय तथा १२० वटा एटिएम काउन्टरमार्फत सेवा दिइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved