देवः विकास बैंकको शाखा काभ्रेमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2019 | 12:04:00 PM मा प्रकाशित

laxmi  sunrise bank

देवः विकास बैंकले काभ्रे जिल्लाको बनेपा र पनौतिमा शाखा बिस्तार गरेको छ  । शुक्रबार बनेपा बजारमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बनेपा शाखाको औपचारिक समुद्घाटन गरेका छन् ।

साथै बैंकले शुक्रबार नै पनौति नगरपालिकाका कुशादेवीमा पनि शाखा बिस्तार गरेको छ ।उक्त शाखाबाट ग्राहकहरुले बैंकको सम्पुर्ण सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved