गरिमा विकास बैंकका ग्राहकलाई चरक मेमोरियल अस्पतालमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2019 | 10:34:37 AM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंकका ग्राहकले चरक मेमोरियल अस्पताल पोखरामा उपचार गराउँदा छुट पाउने भएका छन् । आईतबार भएको सम्झौता अनुसार बैंकका ग्राहकले उपचार सेवामा १० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट  प्राप्त गर्नेछन ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र अस्पतालका तर्फबाट अध्यक्ष डा. बद्री पौडेलले हस्ताक्षर गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved