मुक्तिनाथ विकास बैंकको एकैसाथ दुई शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2019 | 04:20:46 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले एकैसाथ दुई शाखा बिस्तार गरेको छ । बैंकले भक्तपुर जिल्लाको सुर्यविनायक र काठमाडौं जिल्लाको गोठाटारमा शाखा कार्यालय विस्तार गरेको हो । 

बैंकको सुर्यविनायक शाखाको समुद्घाटन प्रतिनिधि सभाका सदस्य तथा पुर्व उद्योग मन्त्री महेश बस्नेतले गरेका छन् । 

बैंकले हाल ११९ वटा शाखा र २५ वटा ए.टि.एम. मार्फत सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved