गरिमाका ग्राहकलाई ग्राण्डीमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2019 | 03:40:26 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited का ग्राहकलाई ग्राण्डी इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा छुट हुने भएको छ । 

बैंक र  हस्पिटलबीच सम्झौता भएसँगै बैंकका भिजा कार्ड होल्डर ग्राहकले ग्राण्डीमा विशेष छुट पाउने भएका हुन् । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र हस्पिटलको तर्फबाट व्यावसाय तथा बजार प्रमूख दिनेश पौड्यालले हस्ताक्षर गरे । 

बै.कले हाल काठमाण्डौं उपत्यकामा ८ सहित देशभर ७६ शाखामार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved