सनराइज बैंकको शाखा नवलपुरको कावासोतीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2019 | 03:48:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले नवलपुरको कावासोतीमा शाखा संचालनमा ल्याएको छ । कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्धानिया थारु र संचालक समिति सदस्य ई. शैलेन्द्र गुरागाईंले उक्त शाखाको उद्घाटन गरे । 

योसँगै बैंकको शाखा संख्या ११२ पुगेको छ । बैंकले ३६ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२६ वटा ए.टि.एम मार्फत पनि सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved