मुक्तिनाथ विकास बैंकको ६ शाखा एकै साथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2019 | 12:23:23 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले देशै भरी एकैसाथ ६ वटा शाखा बिस्तार गरेको छ । बैंकले काठमाडौँ जिल्लाको टोखा तथा कीर्तिपुर, ललितपुर जिल्लाको बाडेगाउँ तथा इमाडोल, गोरखा जिल्लाको गोरखा र गुल्मी जिल्लाको तम्घासमा शाखा कार्यलय बिस्तार गरेको हो ।


हाल बैंकले देशैभरी ११९ वटा शाखा, २५ वटा ए.टि.एम. बाट सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved