सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई एक्वाएर गर्ने, स्वाप रेसियो कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2019 | 02:54:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले सहयोगी विकास बैंकलाई प्राप्ती गर्ने भएको छ । प्रारम्भिक सहमति अनुसार प्राप्तीपछि सहयोगी वकास बैंकमा सय कित्ता सेयर हुने सेयर धनीले ९० कित्ता पाउँनेछन् । शेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदन (डिडिए) ले सिफारिस गरे बमोजिम निर्धारण हुनेछ । 

सम्झौतामा सिटिन्स बैंकका तर्फबाट मर्जर तथा प्राप्ति समितिका संयोजक पवित्र कुमार कार्की र सहयोगी विकस बैंकका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक डिल्ली प्रकाश घिमिरेले हस्ताक्षर गरेका छन् । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved