एनआईसीका ३ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2019 | 03:35:29 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले एकसाथ ३ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले झापाको अर्जुनधारा नगरपालिका २ स्थित खुदनाबारी, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ११, मोग्लाह र मोरङ्गको सुनबर्षी नगरपालिका २, अमरदहमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । 

बैंकले हाल २८५ शाखा, ३०० एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४० वटा शाखारहित बैंकिङ इकाईमार्फत् सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved