५ वटा प्रस्ताव पारित गर्न ग्लोबल आईएमई बैंकले डाक्यो विशेष साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2019 | 06:56:26 AM मा प्रकाशित

laxmi  sunrise bank


ग्लोबल आईएमई बैंकले विशेष साधारणसभा आह्वान गरेको छ । बैंकले साउन १४ गतेको लागि सभा आह्वान गरेको हो। 
हाथवे फाइनान्सलाई गाभ्ने प्रस्ताव पारित गर्न बैंकले विशेष साधारणसभा बोलाएको हो । साधारणले सभाले फाइनान्स गाभ्नको बैंकलाई स्वीकृति दिने, डिडिए प्रतिवेदनको आधारमा स्वाप रेसियो स्वीकृत गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संसोधन गर्ने अधिकार संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छ ।
हाथवे फाइनान्सले पनि एक्विजीसन सम्बन्धि प्रस्ताव पारित गर्न सोहि दिन बिशेष साधारणसभा डाकेको छ । यस्ता छन् सभामा पेश हुने ५ प्रस्ताव : 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved