महालक्ष्मी विकास बैंकद्वारा निशुल्क स्वास्थ्य शिविर आयोजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2019 | 12:30:13 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुकेधारा शाखाले शनिबार ओम अस्पताल तथा रिसर्च सेन्टरसँगको सहकार्यमा शिविर आयोजना गरेको हो ।

सुकेधारा चोकमा आयोजना गरिएको शिविरमा मधुमेह, स्त्री तथा प्रसुती रोग र रक्तचापको विशेष जाँच गरिएको जनाइएको छ ।  शिविरमा करिब तीनसय जनाले निशुल्क स्वास्थ्य जाँच गराएका छन् । उनिहरुलाई सुकेधारा शाखाले निशुल्क आवश्यक औषधी समेत उपलब्ध गराएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved