एनआईसीको शाखा गोरखाको सिउरेनीटारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2019 | 07:58:47 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले थप एउटा शाखा रहित बैंकिङ सेवा सन्चालनमा ल्याएको छ । बैंकले गोरखाको गण्डकि गाउँपलिकाको सिउरेनीटारमा शाखा रहित बैंकिङ सेवा थप गरेको हो ।

उक्त शाखाबाट निक्षेप खाता खोल्ने, तोकिएको समयसिमासम्म रकम जम्मा गर्ने र झिक्ने, मोवाइल रिचार्ज गर्ने, महशुल भुक्तानि गर्ने, स्विकृत सिमाभित्र रही कर्जा कारोबार गर्ने तथा कर्जाको सावा ब्याज भुक्तानि गर्ने लगाएतको सेवा लिन सकिने बैंकले जनाएको छ ।

बैंकले हाल २९० शाखा, ३०२ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत् सेवा प्रदान गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved