मर्जपछि यस्तो छ तिनाउ मिसन डेभलपमेन्ट बैंकको संचालक समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2019 | 02:03:21 PM मा प्रकाशित

laxmi  sunrise bank

मर्जपछि तिनाउ मिसन डेभलपमेन्ट बैंकमा नयाँ संचालक समिति चयन भएको छ ।  तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक मर्ज भई तिनाउ मिसन डेभलपमेन्ट बैंक बनेको हो । 

मर्जपछि बैंकको अध्यक्षमा टिकाराम घिमिरे चयन भएका छन् । अन्य संचालकमा राजेन्द्र ओझा, जीवन ओझा, ऋषिराम पाण्डे चयन भएका छन् । त्यस्तै बैंकमा सर्वसाधारण शेयरधनीबाट अनिल श्रेष्ठ र राजेन्द्र श्रेष्ठ संचालक बनेका छन् । 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved