कामना सेवाकोे एकैसाथ २ वटा शाखा सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2019 | 03:00:45 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले एकैसाथ २ वटा शाखा संचालनमा ल्याएको छ । बैंकले म्याग्दीको बेनी र नवलपरासीको गैँडाकोट बेल्डिहामा शाखा संचालनमा ल्याएको हो ।

बैंकले हाल ९६ वटा शाखा कार्यालय तथा ४५ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved