बाल सुधार गृहलाई एनसीसी बैंकको आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2019 | 10:57:32 AM मा प्रकाशित

laxmi  sunrise bank

एनसीसी बैंक Nepal Credit & Commerce Bank Limited ले भक्तपुरमा रहेको बाल सुधार गृहलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत युसेप नेपालको व्यवस्थापनमा सञ्चालित सुधार गृहका लागि रु ५ लाख आर्थिक सहयोग गरेको हो ।

बैंकले गत असार ३० गते सुधार गृहमा व्यवस्थित सामाग्री सहितको पुस्तकालय निर्माण गर्नको निम्ति उक्त रकम सहयोग गरेको हो ।  सहयोग रकमको चेक एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले नेपाल सरकारका लागि युसेप नेपालको व्यवस्थापनमा सञ्चालित बाल सुधार गृहका गृह प्रशासक बिपिन आर्चायलाई हस्तान्तरण गरेका थिए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved