गोदावरीको चापागाउँमा प्रभु बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2019 | 11:55:52 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले ललितपुरमा आफ्नो शाखा विस्तार गरेको छ । बैंकले गोदावरी नगरपालिकाको चापागाउँमा शाखा संचालनमा ल्याएको हो ।

शाखा कार्यालयको उद्घाटन गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले गरेका छन् । 

बैंकको नयाँ शाखा कार्यालयबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved