साविकको जेविल्स फाइनान्सका ग्राहकलाई इन्भेष्टमेन्ट बैंकले जारी गर्यो यस्तो सूचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2019 | 08:04:42 AM मा प्रकाशित

laxmi  sunrise bank

साविकको जेविल्स फाइनान्सबाट लिएको सीआरएन नम्बर अब नचल्ने भएको छ । इन्भेस्टमेन्ट बैंकले जेविल्सलाई गाभेपछि जेविल्सको खाता नम्बर र सीआरएन नम्बर परिवर्तन हुने भएको हो । यस संगै ग्राहकले सीआस्वा सेवा प्रयोग गर्नको लागि नयाँ नम्बर प्रयोग गर्नु पर्ने भएको छ । 

नम्बर परिवर्तनबारे बैंकले सम्पूर्ण ग्राहकलाई एसएमएसबाट जानकारी गराई सकिएको जनाएको छ । यस सम्बन्धि केहि जिज्ञासा भए बैंकको न्युरोड २ शाखा (साविकको जेविल्स फाइनान्स)मा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved