प्रभुको शाखा चितवनको पर्सामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2019 | 01:25:19 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited ले चितवनको खैरहनी नगरपालिकास्थित पर्सा बजारमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले उद्घाटन गरे ।

यो सँगै बैंकको शाखा संख्या १८९ पुगेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved