मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ग्राण्डी अस्पतालमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2019 | 02:13:54 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited का ग्राहकलाई ग्राण्डी इन्टरनेशनल अस्पतालमा छुट हुने भएको छ । बैंक र अस्पतालबीच भएको सम्झौता अनुसार बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरुले ग्राण्डी अस्पतालमा उपचार गराउँदा छुट पाउने भएका हुन् ।

सम्झौता पत्रमा अस्पतालको तर्फबाट वजारीकरण तथा व्यवसाय विकास विभाग प्रमुख दिनेश पौड्याल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरे । 

बैंकले हाल ११९ वटा शाखा, २५ वटा ए.टि.एम. मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved