राष्ट्र बैंक फर्किएका रामशण खरेललाई अनुसन्धान विभागको जिम्मेवारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2019 | 09:57:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंक फर्किएका रामशरण खरेलले अनुसन्धान बिभागको जिम्मेवारी पाएका छन। साउन १ देखि राष्ट्र बैंकमा हाजिर भएका खरेलले आजदेखि (साउन ७) अनुसन्धान विभागको निर्देशकको जिम्मेवारी पाएको बिजपाटीलाई बताएका छन। 

साढे १६ महिना अर्थ मन्त्री डा. युवराज खतिवडाको निजी सचिवालयमा काजमा खटिएका खरेल यहि साउन १ देखि काज फिर्ता भएर राष्ट्र बैंकमा हाजिर भएका थिए ।     

राष्ट्र बैंकको बिराटनगर कार्यालयमा उप निर्देशकको रुपमा कार्यरत खरेल २०७४ फागुन १५ गतेदेखि अर्थमन्त्री खतिवडाको निजी सचिवालयमा काजमा थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved