फेसबुकबाट हुने विज्ञापन अब कानुनी दायरामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2019 | 03:09:47 PM मा प्रकाशित

laxmi  sunrise bank

फेसबुक लगायतका सामाजिक संजालबाट हुने विज्ञापनको भुक्तानीलाई राष्ट्र बैंकले कानुनी दायरामा ल्याउने भएको छ आर्थिक बर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर चिरन्जीवी नेपालले त्यस्ता विज्ञापनको भुक्तानीलाई कानुनी दायरामा ल्याउने घोषणा गरेका हुन् । 

हाल मुख्यत फेसबुकबाट स्पोन्सर एडको नाममा ठुलो रकम गैरकानुनी रुपमा बाहिरिदै आएको छ  ।   अब भने यस्ता विज्ञापन र भुक्तानीलाई  केन्द्रीय बैंकले कानुनी दायरामा ल्याउने घोषणा गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved