क्रस होल्डिङ भएका लघुवित्तलाई प्राथमिकतामा राखी मर्जरमा लगिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2019 | 04:32:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ भएका लघुवित्तलाई मर्जरमा प्राथमिकता दिने नीति ल्याएको छ। बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले ' एक भन्दा बढी लघु वित्त वित्तीय संस्थामा निश्चित प्रतिशत भन्दा बढी सेयर स्वामित्व हुने सेयरधनीहरु भएको संस्थालाई गाभ्ने÷गाभिने र प्राप्तिमा प्राथमिकतामा राखी मर्जरमा लैजाने सम्बन्धमा आवश्यक व्यवस्था मिलाइनेछ ।' घोषणा गरेका हुन।

नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई मर्जमा जानको लागि प्रोत्साहन गर्नको लागि बिशेष प्याकेजको पनि घोषणा गरेको छ आर्थिक बर्ष ७६/७७ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा चिरन्जीवी नेपालले यस्तो प्याकेजको घोषणा गरेका हुन् 

जस अनुसार मर्जमा जाने लघुवित्तले निम्न ५ सुबिधा पाउने छन् 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved