ललितपुर महानगरमा नबिल बैंकको ए.टि.एम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2019 | 02:18:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited ले ललितपुर महानगरपालिका कार्यत्रलयको परिसरमा एटिएम जडँन गरेको छ । बैंकका अध्यक्ष शम्भु प्रसाद पौड््याल र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उक्त एटिएमको उद्घाटन गरे । 

यो संगै बैंकको एटिएम संख्या काठमाडौं उपत्यका भित्र ७० वटा र उपत्यका बाहिर ६८ वटा ग©ि कुल संख्या १३८ पुगेको छ । 

बैंकले हाल ७९ वटा शाखा, १३८ वटा एटिएममार्फत सेवा दिदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved