सांग्रिलाको शाखा दार्चुलामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2019 | 02:34:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited ले दार्चुला शाखा सञ्चालनमा ल्याएको छ । महाकाली नगरपालिका ४ खलंगा स्थित दार्चुला शाखाको महाकाली नगरका मेयर हंस राज भट्ट तथा उघोग बाणिज्य संघ, दार्चुलाका अध्यक्ष मंगल सिंह ठगुनाले उद्घाटन गरे । 

बैंकको हाल ८६ शाखामार्फत सेवा दिँदै आएको छ । बैंकले केही दिनमै ५ शाखा सञ्चालन ल्याउने तयारी गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved