अशोक लेलैण्ड गाडी किन्न सरल कर्जा दिदैँ गरिमा विकास बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2019 | 01:53:29 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले गरिमा विकास बैंक Garima Bikas Bank Limited मा सहज रुपमा कर्जा पाउने भएका छन् । बैंक र मोटर्सबिच भएको सम्झौताअनुसार ग्राहकले अशोक लेलैण्डको बिभिन्न प्रकारको सवारीमा कर्जा सुविधा प्राप्त गर्ने भएका हुन् ।

यस सम्झौता अनुरुप मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७० प्रतिशतसम्मको कर्जा सुविधा बैंकबाट पाउने भएका छन् ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved