सांग्रिलाको शाखा बैतडीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2019 | 03:40:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited ले बैतडीमा शाखा बिस्तार गरेको छ । बैंकले आइतबार  पाटन नगरपालिका वडा न. ६, एयरपोर्ट रोड  स्थित बैतडी शाखाको बिस्तार गरेको हो । 

बैंकको नयाँ शाखाको उद्घाटन पाटन नगरपालिका मेयर केशव बहादुर चन्दले गरेका छन् । 

बैंकले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधा प्रदान गर्ने जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved