सिटिजन्स बैंकको एक्सप्रेस बैकिङ्ग सेवा शुरु, यस्ता छन् सेवाहरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2019 | 03:25:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले इन्टरनेट बैकिङ्ग सेवाको स्तरोन्नत्ती गरेको छ । बैंकले हाल कायम इन्टरनेट बैकिङ्ग सेवालाई विस्थापित गरी नयाँ "एक्सप्रेस बैकिङ्ग" नामक इन्टरनेट बैकिङ्ग  सेवा शुभारम्भ गरेको हो । 

यस सेवा मार्फत स्टेटमेण्ट हेर्न, बैंक भित्र तथा अन्य बैंकमा रहेको खातामा रकम ट्रान्सफर गर्न, विजुली, टेलिफोन, इन्टरनेट, मोवाइल आदिको विल भुक्तानी गर्न, विभिन्न वालेट लोड गर्न, क्रेडिट कार्डको विल भुक्तानी गर्न साथै स्कूल तथा कलेजको शूल्क तिर्न सकिने बैंकले जनाएको छ । 

बैंकले हाल ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र १०० वटा शाखा रहित बैंकिङ्ग एकाई मार्फत सेवा प्रदान गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved