लुम्बिनीका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2019 | 11:26:11 AM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंक Lumbini Bikas Bank Limited का ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा छुट हुने भएको छ । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार लुम्बिनीका ग्राहकले ओम समाज डेन्टल हस्पिटलमा दन्त रोगको उपचार गराउदा छुट पाउने भएका हुन् । 

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा र हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा.सुभाष घिमिरेले हस्ताक्षर गरे । उक्त सम्झौता बमोजिम लुम्बिनी विकास बैंकका कर्मचारी, कार्ड वाहक तथा ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा दन्त रोगको उपचारमा छुट हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved