कामना सेवाको नारायणगढ शाखा स्थानान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2019 | 04:16:41 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले चितवनका नारायणगढ शाखा स्थानान्तरण गरेको छ । मंगलबारदेखि बैंकको शाखा हाल सञ्चालित भवनसँगै जोडिएको पूर्वतर्फ रहेको भवनमा स्थानान्तरण भएको छ । भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले उक्त शाखाको उद्घाटन गरे । 

बैंकले हाल ९७ शाखा र ४५ एटिएमा मार्फत सेवा दिँदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved