सनराईजको शाखा नैकापमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2019 | 02:32:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराईज बैंक Sunrise Bank Limited ले नैकापमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र बैंकका संचालक समितिका सदस्यहरु ई. बच्छराज तातेड र शारदा शर्मा पुडासैनीले उद्घाटन गरे । यो बैंकको ११६औँ शाखा हो । 

शाखासँगै बैंकले एटिएम पनि सञ्चालनमा ल्याएको छ । बैंकले हाल ११६ शाखा, ३८ वटा शाखा रहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३४ वटा ए.टि.एम मार्फत सेवा दिँदै आएको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved