ओम डेभलपमेन्ट बैंकले गाडी कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2019 | 04:26:58 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्डको सिफारिसमा ओम डेभलपमेन्ट बैंक Om Development Bank Limited ले ७० प्रतिशतसम्मको गाडी कर्जा दिने भएको छ । बैंक र आईएमई मोटर्सबीच भएको सम्झौता अनुसार अब बैंकले गाडी कर्जा दिने भएको हो । 

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved