पोखराको बुढीबजारमा सनराईज बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2019 | 04:00:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले पोखराको बुढीबजारमा शाखा सञ्चालनमा ल्याएको छ । पोखरा लेखनाथ महानगरपालिका मेयर मानबहादुर जि.सी बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले उत्तः शाखाको उद्घाटन गरे । शाखासँगै बैंकले एटिएम पनि सञ्चालनमा ल्याएको छ । 

बैंकले हाल १२० वटा, ३८ वटा शाखा रहित बैंकिङ्ग सेवा, ६ वटाएक्सटेन्सन काउण्टर र १३८ वटा ए.टि.एम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved