भि.एस निकेतन स्कुलमा सिटिजन्स बैंकको एटिएम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2019 | 05:15:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले काठमाडौंको मीनभवनस्थित भि.एस निकेतन स्कूलमा एटिएम सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले उक्त एटिएमको उद्घाटन गरे । एटिएमले स्कूलका  सेवाग्राही तथा मीनभवन क्षेत्र र वरपरका नागरिकलाई सेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

बैंकले हाल ८१ वटा शाखा, ७८ वटा ए.टि.एम. र १०० वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved