प्राइम बैंकको शाखा इमाडोलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2019 | 03:10:32 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्सियल बैंक Prime Commercial Bank Limited  ले ललितपुरको महालक्ष्मी नगरपालिकास्थित इमाडोलमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको बैंकका संचालक प्रा.डा.मंगला श्रेष्ठले उद्घाटन गरिन् । 

निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन शाखा सक्षम हुने बैंकले विश्वास व्यक्त गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved