कर्मचारीलाई वार्षिक ५० लाखको तालिम गराउँदै सनराईज बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2019 | 04:52:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक र नेपाल बैंकिङ्ग इन्स्टिच्युट (एनबिआई) बिच तालिम तथा सिप विकासको सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र नेपाल बैंकिङ्ग इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सन्जिव सुब्बाले हस्ताक्षर गरे । 

सम्झौता अनुसार नेपाल बैंकिङ्ग इन्स्टिच्युटले सनराइज बैंकका कर्मचारीलाई व्यक्तित्व तथा सिप विकासको प्रशिक्षण दिनेछ । उक्त सम्झौता अनुसार वार्षिक ५० लाख बराबरको प्रशिक्षण गराइने भएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved