कामना सेवा विकास बैंक र एन.पे.बीच अनलाइन भुक्तानी सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2019 | 01:18:59 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  र एन.पे.बीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि कामना सेवा विकास बैकका मोबाइल वा इन्टरनेट बंैकिङ सुविधा लिएका ग्राहकले ५० भन्दा बढी ई–कमर्श वेब साइटमा अनलाईन भुक्तानी गर्न सक्नेछन् । 

बैंकले हाल ९७ वटा शाखा तथा ४५ वटा एटिएममार्फत सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved