गाडी किन्न सांग्रिला डेभलपमेन्ट बैंकले कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 11:03:10 AM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  र सिप्रदी ट्रेडिङ्ग प्रा.लि. बिच गाडी खरिदका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र सिप्रदी ट्रेडिङ्गका तर्फबाट महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरे । 

सम्झौता अनुसार सांग्रिलाका ग्राहकले टाटा कम्पनीको आधिकारीक बिक्रेता सिप्रदीबाट नयाँ गाडी खरीद गर्न चाहेमा सिप्रदीको सिफारिसमा बैंकले ८६ वटै शाखाबाट कर्जा दिनेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved