गुल्मीको शान्तिपुरमा नेपाल बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 02:15:40 PM मा प्रकाशित

laxmi  sunrise bank

गुल्मीको चन्द्रकोट गाउँपालिका, शान्तिपुरमा नेपाल बैक Nepal Bank Limited को शाखा पुनस्र्थापना गरिएको छ । बैंकका अध्यक्ष वासुदेव अधिकारी र चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले उक्त शाखाको उद्घाटन गरे । 

बैंकले हाल सातै प्रदेशका ६१ जिल्लामा १६३ शाखा २२ एक्सटेन्सन काउन्टर र ८६ एटिएम मार्फत सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved