सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा हसना शर्मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2019 | 01:33:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक Siddhartha Bank Limited को सञ्चालक समिति बैठकले हसना शर्मालार्ई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ । कर्मचारी संचय कोषको उच्च व्यवस्थापकीय तहको र बैंक तथा वित्तीय संस्थामा संचालक समितिको अध्यक्ष तथा संचालकको रुपमा कार्य गरिसकेको उनलाई सिद्धार्थले स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

बैंकले हाल १६३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १८० एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved