गण्डकी विकास बैंकद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2019 | 04:08:52 PM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी विकास बैंकले भरतपुर महानगरपालिका वडा नं. ११ स्थित नयाँकिरण माध्यमिक विद्यालयका २० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले विद्यालयमा अध्यनरत गरिब, जेहेन्दार, टुहुरा, र दलित बिद्यार्थीहरुलाई कापी किताब राख्ने झोला, कपी, कलम पेन्सिल बिरतण गरेको हो । 

बैंकका नारायणगढ कलस्टर प्रमुख, नायब प्रबन्धक सुरज शर्माले शैक्षिक सामग्री वितरण गरेका हुन् । गण्डकी विकास बैंकले सामाजिक उत्तरदासयत्व अन्तर्गत विद्यार्थीलाई सहयोग गरेको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved