ग्लोबल आइएमईको शाखा धनकुटाको हिलेमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2019 | 04:41:18 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले धनकुटाको हिले बजारमा शाखा सञ्चालनमा ल्याएको छ । शाखाको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग र बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे ।

बैंकले हाल १४२ शाखा, १४८ एटीएम, १८४ शाखारहित बैंकिङ्ग सेवा, ३० वटा राजश्व संकलन तथा एक्टेन्सन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved