सहयोगी विकास बैंकको शाखा महोत्तरीको पिपरामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2019 | 12:50:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटीजन्स बैंकसँग गाभिन लागेको सहयोगी विकास बैंकले महोत्तरीको पिपरा गाउँपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको पिपरा गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष अरुण ठाकुर तथा जलेश्वर उद्योग बाणिज्य संघका सदस्य छेदी चौधरीले उद्घाटन गरे । 

बैंकले हाल १४ वटा शाखामार्फत सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved